कुवेती दिनार र वनको भाउ घट्यो, बहराइन दिनार बढ्यो

 साउन २८, २०७६ मंगलबार ११:३९:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कोरियन वन र कुवेती दिनारको भाउ घटेको छ । बहराइन दिनारको भाउ भने केही बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्रा स्थिर छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो पनि खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा नै रहेको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको थियो ।  

आज कतारी रियालको ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २०  पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो। 

मंगलबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ । हिजो पनि खरिददर २७ रुपैयाँ  र बिक्रीदर २७ रुपैयाँ १४ पैसा नै रहेको थियो ।

मंगलबार कोरियन वन र कुवेती दिनारको भाउ घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ५२ पैसा छ । हिजो  खरिददर ३७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७७ पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैयाँ २९ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २५ पैसा रहेको थियो । 
 

तपाईको प्रतिक्रिया