राजनीतिView All
-
शान्ति प्रकृया पुरा नभएसम्म सरकारको नेतृत्व गर्दैनौँ: कोइराला
बिराटनगर, माघ २२ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रकृया पुरा नभएसम्म कांग्रेसले सरकारको नेतृत्व नगर्ने बताउनुभएको छ । आइतबार बिराटनगरमा पत्रकारसँग कोइरालाले सरकार भन्दा शान्ति पहिलो प्राथमिकता भएको बताउनुभयो ।
पुरा समाचार
-
दोश्रो डिभिजनको मुख्य शिविरका लडाकूको विदाई सकियो
बाबुराम देवकोटा/उज्यालो | सिन्धुली, माघ २२ - सिन्धुलीको दुधौलीमा रहेको माओवादी लडाकूको दोश्रो डिभिजनको मुख्य शिविरका लडाकूको विदाई सकिएको छ । मुख्य शिविर कार्यालयका स्वेच्छिक अवकास रोज्ने १ सय ४ जना लडाकुमध्ये ९० जनालाई चेक हस्तान्तरण गरि विदाई गरिएको डिभिजन कमाण्डर शरदले जानकारी दिनुभयो ।
पुरा समाचार
समाजView All
-
बर्डफ्लूका कारण कुखुरा मरेको पुष्टि, ‘किलिङ एण्ड क्लियरिङ’ चल्दै
सुनसरी, माघ २२ – सुनसरीको खनार र इटहरीका दुई कुखुरा फर्ममा बर्डफ्लू कारण कुखरा मरेको पुष्टी भएको छ । लण्डनको अन्तराष्ट्रिय प्रयोगशालामा गरिएको नमूना परीक्षणमा खनार र इटहरीका पोल्ट्री फर्ममा बर्डफ्लूको जिवाणु भेटिएको हो ।
पुरा समाचार
-
गाडी पल्टींदा ३ जनाको ज्यान गयो, ११ जना घाइते
झापा, माघ २२ बिहान झापाको सुरुङ्गामा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । काँकडभिट्टाबाट धनकुटाका लागि छुटेको मे १ ख ९ सय १६ नम्बरको बस बिहान ९ बजेतिर झापाको सुरुङ्गामा पल्टिदा ३ जनाको ज्यान गएको सहकर्मी गोपाल गड्तौलाले जनाएका छन ।
पुरा समाचार
अर्थView All
-
किन घटेन नेपालमा सुनको भाउ
काठमाडौं, माघ २२ – माग अनुसारको वितरण हुन नसक्दा नेपालमा सुनको भाउ घट्न सकेको छैन । सुनको वितरण कम भएपछि अन्तर्राष्ट्रिय भाउको अनुपातमा नेपाली बजारमा भाउ घट्न नसकेको हो ।
पुरा समाचार
-
निगमद्वारा ग्यास कम्पनीसँग लगत लिन शुरु
काठमाडौं, माघ २२ – नेपाल आयल निगमले ग्यास कम्पनीहरुसँग लगत लिन थालेको छ । अभावको मौका छोपेर ग्यास कम्पनी र बिक्रेताले ग्यास लुकाएको हुनसक्ने आशंकामा निगमले आइतबारदेखि सबै कम्पनीहरुको लगत लिन थालेको हो । कम्पनीसँग ग्राहक र बिक्री विवरण माग्ने निगमले जनाएको छ ।
पुरा समाचार
-
पार्टीको खोल ओडेका ट्रेड यूनियन खारेज गर्नुपर्छः कानून मन्त्री गुप्ता
कपिलवस्तु, माघ २१ –कानून मन्त्री वृजेश कुमार गुप्ताले राजनीतिक दलका ट्रेड यूनियन खारेज गर्नुपर्ने बताउनुभएको छ । शनिबार गृह जिल्ला कपिलवस्तुमा पत्रकारसित मन्त्री गुप्ताले मुलुकको उद्योग धन्दा निर्वाधपूर्वक चलाउन राजनीतिक दलको खोल ओढेका ट्रेड यूनियन खारेज हुनै पर्ने बताउनुभयो ।
पुरा समाचार
खेलView All
-
नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्ने
काठमाडौं, माघ २२ कुबेतमा चलिरहेको १९ वर्ष मूनिको एसीसी महिला क्रिकेटमा नेपालले तेश्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा अपराजित रहेको नेपाली टोली र युएईबीचको खेल बिहान पौने ११ बजे युनिटि मैदानमा हुनेछ ।
पुरा समाचार
-
महिला क्रिकेटमा नेपालद्वारा मलेशिया पराजित
कुवेत, माघ २१ - १९ वर्ष मूनिको एसिसी महिला क्रिकेटमा नेपालले शनिवारको खेलमा मलेशियालाई ९७ रनले हराएको छ । कुवेतको युनिटी ग्राउण्डमा पहिला ब्याटिङ्ग गरि २५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको नेपालले मलेशियालाई १६ दशमलव २ ओभरमा ३९ रनमा अलआउट गर्यो ।
पुरा समाचार
-
सहारा क्लव आहा गोल्डकपबाट बाहिरियो
पोखरा, माघ २१ - आयोजक सहारा क्लव पोखरामा चलिरहेको १० औं आहा गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइलनबाटै बाहिरिएको छ । शनिवार पोखरा रंगशालामा भएको खेलमा भारतको पुणे फुटबल क्लवसँग एक शुन्यले पराजित हुँदै सहारा क्लव प्रतियोगिताबाट बाहिरिएको हो ।
पुरा समाचार
मनोरञ्जनView All
-
उज्यालोमा आर्यन (फोटो फिचर)
काठमाण्डौं, माघ १९ - आर्यन सिग्देल – नेपाली सिनेमा क्षेत्रमा चक्लेटी हिरोका रुपमा चिनिनुहुन्छ । लभ स्टोरीमा आधारित धेरै चलचित्रमा अभिनय गरेका सिग्देल अहिलेका व्यस्त नायक पनि हुनुहुन्छ ।
पुरा समाचार
शुक्रवारदेखि २ फिल्म प्रदर्शनमा
काठमाण्डौं, माघ १९ - लूटपछि रिजिल भएका धेरै चलचित्रले खासै बजार तताउन सकेका छैनन् । तर पनि पालो कुरेर बसेका चलचित्र अहिले धमाधम प्रर्दशनमा छन् । शुक्रबारदेखि फरक धारका दुई चलचित्र प्रर्दशनमा आउने भएका छन् ।
पुरा समाचार
-
साहित्यकार झमकलाई नागरिक अभिनन्दन
भैरहवा, माघ १६ – साहित्यकार झमक घिमिरेलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । लायन्स क्लब अफ होली सिटि सिद्धार्थनगरले गरेको विशेष कार्यक्रममा साहित्यकार घिमिरेलाई २ लाख ११ हजार रुपैयाँ सहित नागरिक अभिनन्दन गरिएको हो ।
पुरा समाचार
यस्ता छन् नेपाली ‘कोलाभेरी डी’ (भिडियो सहित)
काठमाडौं, माघ १६ – गीत रिलिज भएपछि दर्शकले मन पराइदिए हिट हुनु कुनै नौलो कुरा हैन । तर तामिल भाषाको भारतीय चलचित्र ‘थ्रि’को गीत ‘ह्वाइ दिस कोलाभेरी डी’ हिटमात्र भएन, विश्वभरका दर्शकले स्वतस्फुर्त आआफ्नो देश सुहाउँदो भेष र भाषामा ‘कपी’ गरिदिए ।
पुरा समाचार
अन्तर्राष्ट्रियView All
-
चिसोले लियो सय भन्दा धेरैको ज्यान
माघ २० – चिसोका कारण युक्रेनमा सय भन्दा धेरैको ज्यान गएको छ । जाडोबाट सयौं विरामी परेका छन् । ज्यान गुमाउने मध्ये धेरै जसो घरबार विहीन छन् ।
पुरा समाचार
-
इजिप्टमा फेरि हिंसा, दुई जनाको ज्यान गयो, ४ सय घाइते
माघ २० – रंगाशालामा भएको हिंसाको विरोधमा इजिप्टमा फेरि हिंसा भएको छ । बुधबार फुटबल खेलका क्रममा भएको हिंसाको विरोधमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा दुई जनाको ज्यान जानुका साथै ४ सय जना घाइते भएका छन् ।
पुरा समाचार
ताजा समाचार
- शान्ति प्रकृया पुरा नभएसम्म सरकारको नेतृत्व गर्दैनौँ: कोइराला
- दोश्रो डिभिजनको मुख्य शिविरका लडाकूको विदाई सकियो
- किन घटेन नेपालमा सुनको भाउ
- निगमद्वारा ग्यास कम्पनीसँग लगत लिन शुरु
- तीन दलका शीर्ष नेतालाई सहमति खोज्न आग्रह
- बर्डफ्लूका कारण कुखुरा मरेको पुष्टि, ‘किलिङ एण्ड क्लियरिङ’ चल्दै
- घर फर्केपछिका योजना बुन्दै पूर्व लडाकूहरु
- गाडी पल्टींदा ३ जनाको ज्यान गयो, ११ जना घाइते
- शिक्षकले जिल्ला शिक्षामा धर्ना दिने
- नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्ने
पछिल्ला २४ घण्टाका समाचारहरु
उज्यालोअंध्यारोView All
-
घर फर्केपछिका योजना बुन्दै पूर्व लडाकूहरु
चितवन, माघ २२ – माओवादी लडाकूको समायोजन तथा पुनःस्थापन प्रकृया अन्तर्गत स्वेच्छीक अवकाश रोजेका लडाकुलाई उनीहरुले पाउने रकम मध्ये आधा रकमको चेक र बाटो खर्च दिएर बिदाई गर्ने प्रकृया जारी छ । अहिले मुलुकका सात स्थानमा रहेका माओवादी लडाकुका शिविर पुगेर सेना समायोजन तथा पुनःस्थापना विशेष समिति अन्तर्गतको सचिवालयका कर्मचारीले लडाकूलाई चेक हस्तान्तरण गरिरहेका छन् ।
पुरा समाचार
-
बर्डफ्लूका कारण कुखुरा मरेको पुष्टि, ‘किलिङ एण्ड क्लियरिङ’ चल्दै
सुनसरी, माघ २२ – सुनसरीको खनार र इटहरीका दुई कुखुरा फर्ममा बर्डफ्लू कारण कुखरा मरेको पुष्टी भएको छ । लण्डनको अन्तराष्ट्रिय प्रयोगशालामा गरिएको नमूना परीक्षणमा खनार र इटहरीका पोल्ट्री फर्ममा बर्डफ्लूको जिवाणु भेटिएको हो ।
पुरा समाचार
अन्तर्वार्ताView All
विज्ञान तथा प्रविधिView All
-
फेसबुकका मालिकको तलब मात्र १ डलर !
माघ २० – मार्क जुकेरबर्ग फेसबुकका संस्थापक हुन् । उनी फोर्बस् नामक पत्रिकाले निकालेको विश्वका शक्तिशाली व्यक्तिको सूचिमा नवौँ स्थानमा छन् । विश्वभरमै लोकप्रिय र गुगल पछि सबै भन्दा बढी हेरिने यो वेबसाइटका मालिकको तलब कति होला ?
पुरा समाचार
-
सुचना प्रविधीप्रति आकर्षण बढ्दो
काठमाडौं, माघ १८ अरु मेला र प्रदर्शनीभन्दा सुचना प्रविधि मेलामा दर्शकको आकर्षण बढेको देखिएको छ । नयाँ प्रविधिको बारेमा एउटै थलोबाट जानकारी लिन सकिने भएकाले सुचना प्रविधि मेलामा दर्शकको आकर्षण बढेको हो ।
पुरा समाचार
-
आइटी क्षेत्रमा छ प्रशस्त रोजगारीको अवसर
कमल पराजुली/ उज्यालो । काठमाडौं, माघ १४ — सिर्जनात्मक काम, मनग्ये पैसा र सम्मानित जागिर के होला ? जवाफ आआफ्नै खालको हुनसक्छ । तर काठमाण्डौ लगनटोलका रविन श्रेष्ठलाई भने सुचना ‘आइटी जब’ नै सबै भन्दा उत्कृष्ट लाग्छ ।
पुरा समाचार
English News
-
Govt. confirms bird flu in Sunsari
KATHMANDU, FEBRUARY 5 : Government on Sunday confirmed the outbreak of bird flu in commercial poultry farms of Sunsari district.
-
Koirala, Deuba find a meeting point
KATHMANDU, FEBRUARY 5 Main opposition Nepali Congress ended dispute that surfaced between Party President Sushil Koirala and senior leader Sher Bahadur Deuba after the dissolution of the party's sister organisation last year.
- View All
Interactive Programs
Hamro Nepal Ramro NepalGuest Name: Dinanath Sharma, Minister for Education
Program Date: 02/05/2012
Program Time: 17:10Ask Question
नेपालीको अभियान नयाँ संविधानGuest Name: Surendra Mahato, Member, State Restructuring Commission
Program Date: 02/06/2012
Program Time: 08:10Ask Question
Download Programs
- Kayakairan
Download | Podcast | Archive
- Economic News
Download | Podcast | Archive
- Nepal Darpan
Download | Podcast | Archive
- Nepal Khabar 9 am
Download | Podcast | Archive
- Nepal Khabar 12 pm
Download | Podcast | Archive
- Nepal Khabar 3 pm
Download | Podcast | Archive
- Nepal Khabar 6 pm
Download | Podcast | Archive
- Sambridhi ko Yatra
Download | Podcast | Archive
- Saranarthi Sandesh
Download | Podcast | Archive
- Bulbul
Download | Podcast | Archive
- Sruti Sambeg
Download | Podcast | Archive
Opinion Poll
Loading...



