पुनम नामजाली मगर

गाउँ गाउँमा होइन अब नेपालीलाई युरोप तिर पो रोजगारको सिर्जना हुन लागेछ । भाषणमा त अब नेपाली युवाहरुले वैदेशिक रोजगारका लागि विदेश जान नपर्ने कुरा गर्छ, व्यवहारमा अर्कै हुन्छ । सरकार गरीब नागरिकलाई वैदेशिक रोजगारीमा पठाएर नेपालमा विकास र समृद्धि नारा किन दिन्छौ ?