रमेश पौडेल

नागरिकलाई मनलाग्दि चर्काे कर लगाएर आफूले मोज गरियो भन्ने ट्विट धन्न गरेन छन प्रधानमन्त्रीले । नागरिकलाई यति धेरै दुख दिएर आफू चाही बिलासि जीवन बिताउने अनि उल्टै यो र त्यो गरे भनेर गफ दिने । कर लाउन भन्दा अगाडि नागरिकलाई कर तिर्न सक्ने बनाउनु पर्छ भन्ने किन नसोच्या होला प्रधानमन्त्री ज्युले ।