बासु दुवाडि

नेपालमा बलात्कार र हत्याको शृङ्खखला जस्तो देखिन्छ, सरकार अझै अपराधि बचाउन लागेको आभास हुन्छ । कंचनपुरको घटनाबाट मैले भोट हालेर जिताएका सांसद र मन्त्रीलाई संविधानमा भ्रष्टाचार र बलात्कारीलाई मृत्युदण्ड या अरु समान कार्बाहीको कानुन बनाएर अहिलै लागु गर्ने सुझाब दिने हैसियत छ कि छैन ? छ भने किन सुनुवाई हुदैन ?