राजेन्द्र गौतम

सबैजनाले आफ्नो मनपरेको टिमलाई समर्थन गरौं । तर अर्काको भाबनामा चोट पुग्ने गरी कुनै टिम र खेलाडिलाई गालि नगरी फुटबल हेराै‌ । र फुटबल हेर्दा हो,हल्ला गरेर अरुलाई असर पर्ने काम नगरौं ।