देवेन्द्र कुमार

हाम्रो देशमा नेताहरूको तलब भत्ता, पार्टी एकता, कसले कुन मन्त्री बन्ने, कुन सांसदको कार्यकाल कति हुने, कुन मन्त्री राष्ट्रको ढिकुटीबाट रकम उठाई बिदेश भ्रमणमा जान्ने भन्ने जस्ता काम गोला प्रथाबाट टुंगिन समय लाग्दैन । तर, देश र नागरिकको विकासका लागि कहिल्यै कसैले केही गर्दैनन् ।