सुनिल नेपाल

सडकको अवस्था र प्रयोगकर्ताको लापरबार्हीले गर्दा दुर्घटनामा परेर धेरैको ज्यान गइसकेको छ । लेनमा कोहि नबस्ने, अलिकति सोझो र खालि सडक देख्नेबित्तिकै तिब्र गतिमा सवारी चलाउने । अनि कसैले पनि साईडलाईट नबालि र पछाडि पनि नहेरी दायाँ र बायाँ मोडिहाल्ने । यस्को अन्त्य कहिले होला ।