भूपाल न्यौपाने

अब हाम्रो पैसा जोगिने भयो नि, इन्टरनेट महंगो भएपछि त खर्च हुँदैन । अब ईन्टरनेटको मात्र होइन । शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, टेलीफोन र दैनिक उपभोग्य अति आवश्यक वस्तुको पनि मुल्य चरम रुपमा वृद्धि गर्नु पर्यो । नागरिकले भोट त्यसैका लागि त दिएका थिए नि ।