हरी पौडेल

धनकुटाको हिलेदेखि पाख्रिवास बिचको ५ किलोमिटर सडक, रोप्न तयार पारेको खेत जस्तै छ । ब्यवसायीले एकजनाको २० रुपैयाँ भाडा लाग्ने ठाउँमा अहिले सय रुपैयाँ लिदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन चुपचाप बसेको छ । सडकको अवस्था र मनपरी भाडामा जिम्मेवार निकायको ध्यान जाओस् ।