तेजेन्द्र योगी

भारतले हाम्रो देशको सिमाना मिचेको खबर दिनहु सुन्छु । मलाई यस्तो लाग्छ की मेरो मुटुको टुक्रा नै चुडेर लग्यो । पत्रकारहरुलाई पनि लाग्छ होला, लाग्छ भने किन देशका ठुला देश चलाउने ठेकेदार सामु पुर्याउनु हुन्न, अनि दबाब दिनु हुन्न । हजारौ नेपाली सुकुमबासी भैसके यस्तै पारा हो भने कुनै समय हामी सारा नेपाली शरणार्थी बन्न बेर छैन ।