सामाजिक सुरक्षा योजना शुभारम्भ समाराेह | LIVE

 मंसिर ११, २०७५ मंगलबार ११:५४:४५ | उज्यालो सहकर्मी

सरकारले विशेष कार्यक्रमका साथ मंगलबार सामाजिक सुरक्षा योजनाको घोषणा गर्दैछ । श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले  पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको हो।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया