मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

 मंसिर १७, २०७५ सोमबार ११:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनाखरी मगर । 

मलेसिया – मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो । 

उहाँको शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया