वरिष्ठ कलाकार सम्मानित

 मंसिर २१, २०७५ शुक्रबार १९:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नवीन कला मन्दिरले ६२ औं वार्षिकोउत्सबको अवसरमा दिग्गज कलाकारलाई सम्मान गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा नवीन कला मन्दिरले वरिष्ठ गीतकार रत्नशमशेर थापा, गायिका ज्ञानु राना, अभिनेत्री सकुन्तला शर्मालगायतलाई सम्मान गरेको हो ।

यस्तै कार्यक्रममा कला क्षेत्रमा कलम चलाउने पत्रकार एंव सञ्चारकर्मीलाई पनि सम्मान गरिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया