सुनको भाउ घट्यो

 मंसिर २७, २०७५ बिहिबार १३:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घटेको हो । चाँदी भने बिहीबार तोलामा ५ रुपैयाँ बढेको छ ।  चाँदी बिहीबार तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।   

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया