माटो डल्ला पारेर गज्जबका भाँडा !

 पुस ६, २०७५ शुक्रबार ८:५५:५९ | उज्यालो सहकर्मी

 

प्लाष्टिकका सस्ता र अरु आधुनिक भाँडाकुँडाले माटोका भाँडालाई विस्थापित गर्न थाले पनि बाँकेका कुम्हार समुदायले यो पेशालाई निरन्तरता दिंदै आएका छन् । राप्ती सोनारी गाउँपालिकालगायतका ठाउँमा अझै पनि परम्परागत रुपमा माटोको भाँडा बनाउने काम गरिन्छ ।

बाहिरबाट हेर्दा माटोका भाँडा साधारण देखिन्छन् । तर भाँडा बनाउनेहरुका कथाव्यथा भने त्यति साधारण छैनन् । हेरौं कुम्हार गाउँको माटो र माटो बनाउनेहरुको कथा ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया