आइसल्याण्डले फर्कायो बराबरी गोल

 असार २, २०७५ शनिबार १९:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।

१९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले  त्यसको ४ मिनेटपछि गोल फर्काएको हो ।

आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् ।

अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया