आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।
१९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले त्यसको ४ मिनेटपछि गोल फर्काएको हो ।
आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् ।
अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए ।