‘सुनकेस्री’ र ‘मन मन्थन’को विमोचन

 पुस २५, २०७५ बुधबार १४:२६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  – साहित्यकार डाक्टर शिलु घिमिरे न्यौपानेको कथासंग्रह ‘मन मन्थन’ र गीतिकाव्यको ‘सुनकेस्री’ विमोचन भएको छ । निबन्धकार युवराज नयाँघरे र गीतकार उन्नति बोहरा शिलाले कृतिको विमोचन गर्नु भएको थियो । 

विमोचनपछि कार्यक्रममा उन्नति बोहरा, युवराज नयाँघरे, वन्दना लम्साल, सबिता प्रसाई, अरुण घिमिरे तथा कृतिकार शिलुले मन्तव्य राख्नु भएको थियो । 

अमेरिकाको टेक्सस वुमेन्स युनिभर्सिटीबाट अध्ययन सकी त्यहीँ प्राध्यापन गर्नु हुने डाक्टर शिलु घिमिरेका यसअघि नै अन्य ३ वटा कृति आइसकेका छन् ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया