कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
आईसीसीले सार्वजनिक गरेको नयाँ टी– २० वरीयतामा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ एक स्थान माथि उक्लिँदै ९७ औं स्थानबाट ९६ औं स्थानमा पुगेका छन् ।
बलिङतर्फ सोमपाल कामी एक स्थान तल झर्दै ९३ औं स्थानमा पुगेका छन् भने वसन्त रेग्मी ७४ औँ स्थानमा यथावत छन् ।
अलराउण्डरतर्फ पारस ४२ र सोमपाल ६४ औं स्थानमा यथावत छन् ।