एउटा लौकाको तौल १५ किलो !

 पुस २८, २०७५ शनिबार १७:४०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके –  बाँकेको डुडुवा गाउँपालिका ५ कम्दीका एक किसानको बारीमा एउटै १५ किलोको लौका फलेको छ । ठूलो लौका फलेपछि स्थानीय कृषक भिमबहादुर चलाउनेको बारीमा लौका हेर्नेको भिड लाग्ने गरेको छ ।

केही महिना अघि घरमा आएकी छोरीले लौकोको बेर्ना ल्याएकी थिइन । त्यही बेर्ना बारीमा लगाएको चलाउनेको बताउनुभयो । ठूलो भए पनि लौका बिक्री गर्ने सोच नभएको र बिउको रुपमा प्रयोग गर्ने चलाउनेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया