प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
नवलपरासीको कुसुण्डेकीताराका श्रीमान् कमाउने योजना बनाएर विदेश पुग्नुभएको थियो । उहाँले कमाएर पठाएको पैसा ताराले बचत गरेर राख्नुभएको थियो । श्रीमानको कमाईले केही न केही त गर्नुपर्यो भन्ने सोचेर ताराले ६ लाख रुपैयाँ लगानी गरेर कुखुराका लागि खोर बनाउनुभयो । अनि सुरु भयो कुखुरा पालन ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।