एक दिवसीयकै दाेस्राे सर्वाधिक कम ‘पावरप्ले’ स्काेरकाे रेकर्ड, नेपालले यूएईलाई १४ रनमै रोक्याे

 माघ १४, २०७५ सोमबार १३:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई भ्रमणमा रहेको नेपालले घरेलु टिमलाई पहिलो पावरप्लेमा दुई विकेटको क्षतिमा १४ रनमा रोक्यो ।

यो स्कोर एक दिवसीय क्रिकेट इतिहासकै पावरप्लेमा दाेस्राे सबैभन्दा कम रनकाे रेकर्ड हाे । पावरप्लेमा सबैभन्दा कम स्कोरमा राेकिएकाे रेकर्ड भने भारतको नाउँमा छ । भारतले एक वर्षअघि श्रीलंकाविरुद्धको खेलमा १० ओभरमा ३ विकेट गुमाउँदै ११ रनमात्र बनाएकाे थियाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया