२०७६ सालको मुख्य चाडपर्व कहिले ?

 माघ २९, २०७५ मंगलबार १५:३९:२१ | उज्यालो सहकर्मी

काठमाण्डाै – आउँदो वर्ष २०७६ सालको पात्रो सार्वजनिक भैसकेको छ । तर पात्रोमा शनिबारबाहेक अरु सार्वजनिक बिदा उल्लेख भएको छैन ।

गृह मन्त्रालयले सार्वजनिक बिदाको सूची तयार नपारेकोले पात्रोमा बिदा उल्लेख गर्न नसकिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

२०७५ सालमा केही बिदा कटौती गरेको सरकारले २०७६ सालमा फेरि केही बिदा यथावत राख्ने तयारी गरेको छ । तर यसको औपचारिक निर्णय भैसकेको छैन । त्यसैले पात्रोमा सार्वजनिक बिदा उल्लेख नगरिएको हो ।

नयाँ पात्रोमा सार्वजनिक बिदा उल्लेख नभए पनि यसवर्ष भएका बिदा आउँदो २०७६ सालमा पनि यथावत हुनेछन् । २०७५ सालको तुलनामा केही बिदा थपिने सम्भावना छ । 

२०७६ सालका महत्वपूर्ण चाडपर्व कहिले पर्छन् त ? हेर्नुहोस् :

वैशाख र जेठमा पर्ने चाडपर्व

असार र साउनमा पर्ने चाडपर्व 

भदौ र असोजमा पर्ने चाडपर्व

कात्तिक र मंसिरमा पर्ने चाडपर्व

पुस र माघमा पर्ने चाडपर्व

फागुन र चैतमा पर्ने चाडपर्व



 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया