एसईईको नतिजा कसरी थाहा पाउने ?

 असार ९, २०७५ शनिबार १६:१४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - २०७४ सालमा भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा केहीबेरमा सार्वजनिक हुँदैछ । नतिजा एसएमएस, अनलाइन र मोबाइलबाट पनि थाहा पाउन सकिन्छ । नतिजा प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।

आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। 

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np  मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। 

अन्तिम अपडेट: बैशाख १, २०८१

6 Comments

  • Balkrishna oli

    June 23, 2018, 8:51 p.m.

    SEE 0667281Q

  •  0 Reply
  • parmanandaupadhyay

    June 23, 2018, 5:59 p.m.

    see ko. ruslt

  •  0 Reply
  • Yek Raj Nepali

    June 23, 2018, 5:58 p.m.

    What kind of system of our oce. We been awaiting see result since 2 hrs till now can't see the result. Pls be loyal and punctual The MOE & OCE Thanks.

  •  0 Reply
  • Karan panshal

    June 23, 2018, 5:11 p.m.

    0871732D 2058/11/19

  •  0 Reply
  • Karan panshal

    June 23, 2018, 5:10 p.m.

    0871732D 2058/11/19

  •  0 Reply
  • Manoj kumal

    June 23, 2018, 4:25 p.m.

    SEE result

  •  0 Reply

तपाईको प्रतिक्रिया