बेल्जियम भर्सेस ट्युनिसिया: १८ मिनेटमा ३ गोल

 असार ९, २०७५ शनिबार १८:१८:४३ | उज्यालो सहकर्मी

विश्वकप फुटबल अन्तरगत शनिबारकाे पहिलाे खेल बेल्जियम र ट्युनिसयाले खेलिरहेका छन् ।

खेलको १८ मिनेट सकिंदा बेल्जियमले २–१ को अग्रता लिएको छ ।

खेलको छैटौ मिनेटमा इडेन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् ।

१६ औ मिनेटमा रामेलु लुकाकुले अर्को गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका थिए । तर, त्यसको २ मिनेट नबित्दै ट्युनिसियाका डिलन ब्रोनले वाह्बि खाज्रीले फ्रीकीक हानेकाे बललार्इ सुन्दर हेडगोल गर्दै अग्रता छोट्याएका छन् । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया