इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
विश्वकप फुटबल अन्तरगत बेल्जियम र ट्युनिसयाबीच चलिरहेकाे शनिबारकाे पहिलाे खेलकाे पहिलाे हाफ ३-१ गाेलमा टुंगिएकाे छ ।
खेलको १६ अाैं मिनेटमा पहिलाे गाेल गरेर टिमलार्इ २ गाेलकाे अग्रता दिलाएका लुकाकुले पहिलाे हाफकाे इन्ज्युरी समयमा व्यक्तिगत दाेस्राे गाेल गरेका छन् ।
याे विश्वकपमा लुकाकुकाे व्यक्तिगत ४ गाेल भएकाे छ ।
खेलकाे पहिलाे हाफकाे गाेल संख्या ३-१ भएकाे छ ।