रिडीको धमिलो पानीमा माछा मार्नेको भीड(फोटोफिचर)

 जेठ १, २०७५ मंगलबार १४:३२:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

गुल्मी, जेठ १ – खोलामा बाढी आएपछि गुल्मीका स्थानीयबासिन्दा माछा मार्न खोलामा पुगेका छन  ।

अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने रिडीखोलामा गुल्मीको छत्रकोट गाउँपालिका दौघाका स्थानीयबासिन्दा माछा मार्न आएका हुन् ।

गाउँभरीका स्थानीयबासिन्दाले सबै घरका सदस्यलाई बोलाउँदै माछा मार्न खोला गएका हुन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया