अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलको विशेष डूडल

 फागुन २४, २०७५ शुक्रबार ७:५४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलले एक विशेष डूडल बनाएको छ ।  अरु अवसरमाजस्तै गुगलले महिला दिवसको अवसरमा पनि सिर्जनशीलता देखाउँदै विशेष किसिमको डूडल बनाएको छ । 

विशेष किसिमको डुडलमा १४ स्लाइड तस्बिर राखिएको छ । महिला सशक्तिकरण र महिलाको सम्मानको उदेश्यसहित यो दिन मनाइने गरिन्छ । यो स्लाइड तस्बिरमा विभिन्न १४ भाषामा महिला सशक्तिकरणको प्रेरणादायी भनाइहरु पनि लेखिएको छ । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया