नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन तथा अस्पतालकी निर्देशक डा. ऋतु बरालले राजीनामा दिनु भएको छ ।
आफूभन्दा माथिल्लो तहमा रहेका व्यक्तिहरुबाट काम गर्ने वातावरण नभएको भन्दै उहाँले राजीनामा दिनु भएको हो ।
डिनभन्दा माथि उपकूलपति, रेक्टर र रजिष्ट्रार रहेका छन् ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।