आगलागीमा एक वृद्धको ज्यान गयो

 बैशाख ३, २०७६ मंगलबार ९:४४:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ ।

लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर ज्यान गएको हो ।

लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएर आगो लागेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया