विप्लव माओवादीका २  जिल्ला सदस्यद्वारा राजीनामा

 बैशाख ६, २०७६ शुक्रबार ११:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – नेकपा विप्लप माओवादी अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । 

विप्लव माओवादी जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका – १२ रजिया निवासी हामबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।

उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका हुन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया