न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाडौं, जेठ ३ – सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको विघटनपछि अध्यक्ष केपी शर्मा ओलीद्वारा दुवै पार्टी भंग भएको बताउँदै नयाँ पार्टी गठन भएको घोषणा गर्नुभएको हो ।बालुवाटारमा भएको संयुक्त बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो ।
अब केही बेरमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको छ । दल दर्ताका सबै प्रक्रियाको जिम्मा देव गुरुङ र सुवासचन्द्र नेम्वाङलाई दिइएको छ ।