गोरखा भूकम्प : क्षति र प्रगति तथ्याङ्कमा

 बैशाख १०, २०७६ मंगलबार १४:२३:० | उज्यालो सहकर्मी

काठमाण्डौ – हरेक वर्ष वैशाख १२ ले गोरखा भूकम्पको सम्झना गराउँछ । बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको चौथो वर्ष लाग्यो । 

इतिहासमा रेकर्ड भएकामध्ये गोरखा भूकम्प पनि एक हो । भूकम्पले ८ हजार ७ सय ९० जना नागरिकको ज्यान लियो । २२ हजार तीन सय नागरिक घाइते भए । ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुग्यो । 

बितेका तीन वर्षमा मुख्य भौतिक संरचनाको क्षति र प्रगतिको तथ्य र तथ्यांक यस्तो छ :


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया