काकडभिट्टाबाट काठमाण्डौ आउँदै गरेको बस त्रिशूली नदीमा खस्यो

 जेठ ५, २०७६ आइतबार ७:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धादिङको आदामघाटबाट त्रिशूली नदीमा बस खसेको छ । आइतबार बिहान काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बस नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

अहिले उद्धारको काम भैरहेको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया