ललितपुरको टुटेपानीमा प्रेसर कुकर बम, सेनाद्वारा डिस्पोज

 जेठ १३, २०७६ सोमबार १०:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ ।

अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया