कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
दाङ - दाङकाे राप्ती गाउँपालिकामा चट्याङले लागेर तीन जना बालककाे ज्यान गएकाे छ । एक जना गम्भीर घाइते भएका छन ।
दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटका १२ वर्षीय साजन चाैधरी, १३ वर्षीय विवेक चाैधरी र १० वर्षीय रमित चाैधरीकाे चट्याङ लागेर ज्यान गएको हो ।
त्यसै ठाउँका अविनाश चाैधरी गम्भीर घाइते भएका छन् । मंगलबार बेलुकी स्कुलकाे छेउमा खेलिरहेकाे बेला चट्याङले लागेकाे हाे । शवलाई पाेष्टमर्टमका लागि लमही अस्पतालमा राखिएकाे छ ।
लमही अस्पतालमा घाइतेकाेउपचार भैरहेको छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।