जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
कपिलवस्तु – श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा वाणगंगा नगरपालिका वडा नम्बर ४ का नरबहादुर मगर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार ३८ वर्षीय नरबहादुरले ३१ वर्षीय श्रीमती कुमारी मगरलाई आगो लगाएर हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।
आगो लागेपछि घाइते भएकी कुमारीको मिसन अस्पताल पाल्पामा ज्यान गएको प्रहरी नायब उपरीक्षक रवी रावलले बताउनुभयो ।