करेन्ट लागेर तीन वर्षीय बालकको मृत्यु

 असार २४, २०७५ आइतबार ९:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – ब्रम्हपुरी – ७ नौकेल्वामा करेन्ट लागेर आइतबार बिहान एक बालकको  ज्यान गएको छ। 

बिहान घरमा खेल्दै गर्दा उमाशंकर यादवका – ३ वर्षका छोरा बृजकुमार यादवको  ज्यान गएको हो। शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा  ल्याइएको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया