जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – एक किलो सुनसहित थानकोटबाट एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले रसुवाबाट काठमाण्डौ आउँदै गरेको बा ९० प २७३६ नम्बरको मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–५ का पेम्बा तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।
तामाङले ल्याएको एक किलो सुन सक्कली भए नभएको परीक्षणपछि मात्र थाहा हुने नागढुङ्गाका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनुभयो ।