‘विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक छैन’
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागेका छन् ।
बिहान भेन्टिलेटर तोडेर भागेकामध्ये २ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । अरु २ जनाको खोजी भइरहेको छ । उनीहरु लागुऔषध र चोरी मुद्दामा थुनामा परेका हुन् ।
घटनाका बारेमा थप जानकारी आउन बाँकी छ ।