प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहद्वारा पदबाट राजीनामा

 भदौ ३, २०७६ मंगलबार १२:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिनुभएको छ । 

उहाँले जनकपुर पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो । 

काम गर्न नेतृत्व तहबाट निरन्तर असहयोग भएपछि पदबाट राजीनामा दिएको शाहको भनाइ छ । स्थायी कमिटी सदस्यको दावेदार रहेका शाह कमिटीमा नपरेपछि असन्तुष्ट हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया