आइतबार कोरियन वन र मलेसियन रिंगिटको भाउ बढ्यो

 भदौ २२, २०७६ आइतबार १२:२९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार कोरियन वन र मलेसियन रिंगिटकाे भाउ बढेकाे छ भने अन्य विदेशी मुद्राको मूल्य घटेको छ ।

आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ २५ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा पुुगेको छ । शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा थियो । 

आइतबार ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ५९ पैसा पुगेको छ । शुक्रबार ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ९७ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा थियो । 

आज कोरियन वन र मलेसियन रिंगिटको मूल्य भने शुक्रबारको भन्दा बढेको छ । आइतबार मलेरियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५२ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा पुगेको छ । शुक्रबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५५ पैसा पुगेको छ । शुक्रबार यसको १ को खरिददर ३७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४३ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५७ पैसार र बिक्रीदर ३०५ रुपैयाँ १६ पैसा पुगेको छ । शुक्रबार बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया