सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुल...
बैशाख ७, २०८१ शुक्रबार
मकवानपुर – मकवानपुरमा मनहरी खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।
राक्सिराङ गाउँपालिका–५ परेवाभीरमा रहेको मनहरी खोलाले बगाउँदा राक्सिराङ गाउँपालिका–४ पन्जनीका प्रेमबहादुर मोक्तानको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले खोलाले बगाउँदा मोक्तानको ज्यान गएको जानकारी दिनुभएको हो ।