रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर

 भदौ २९, २०७६ आइतबार १०:२७:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुुगेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । 

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ४२ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा छ । 

रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ । 

आज कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४३ पैसा पुगेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ११ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७० पैसा पुगेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया