हुम्लामा ५ रेक्टर स्केलको भूकम्प

 भदौ २९, २०७६ आइतबार १३:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हुम्लामा आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हुम्लाकाे लिमीलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया