बिहीबार सबै विदेशी मुद्राको भाउ घट्यो

 असोज २, २०७६ बिहिबार १०:५०:१० | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ । बिहीबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ २८ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा पुुगेको छ । हिजो खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको थियो । 

आज बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको थियो ।

आज ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ २७ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो । 

रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा बिक्रीदर २७ रुपैयाँ ३१ पैसा पुगेको छ । हिजो खरिददर २७ रुपैयाँ ३९ पैसा बिक्रीदर २७ रुपैयाँ ५३ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको थियो ।

दिनार १ को खरिददर ३७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७८ पैसा पुगेको छ । हिजो खरिददर ३७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६२ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ १२ पैसा पुगेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया