आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

 असोज १२, २०७६ आइतबार १०:२१:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ६० पैसा र बिक्रीदर ११३ रुपैयाँ २० पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १८ पैसा रहेको छ । आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकेको छ ।

आज ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ २४ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा छ । 

रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा बिक्रीदर २७ रुपैयाँ ०३ पैसा पुगेको छ । १ सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा पुगेको छ । 

कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय २७ पैसा रहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया