छठ पर्वमा यस्ता देखिए काठमाण्डाैका जलाशय (फाेटाे फिचर)

 कात्तिक १६, २०७६ शनिबार २०:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज साँझ मिथिलाञ्चललगायत देशभरका थुप्रै ठाउँका जलाशयमा अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयाे । भाेलि अर्थात् आइतबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएपछि यस पटककाे छठ पर्व समापन हुनेछ ।

 मिथिलाञ्चलमा मनाइने छठ पर्व केही वर्षयता काठमाण्डाैलगायत देशका विभिन्न भागमा मनाउन थालिएकाे छ । यसै क्रममा काठमाण्डाैकाे रानीपाेखरी, गुह्येश्वरीलगायतका जलाशयहरुमा सूर्यलाई अर्घ्य दिनेकाे भिड लागेकाे थियाे भने यी स्थाहरु झकिझकाउ पारिएकाे थियाे । हेर्नुहाेस् तस्बिरमा

तस्बिर: विकास गाेले

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया