साताका तस्बिर

 मंसिर १४, २०७६ शनिबार १७:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सिँगारिएको पाटन दरबार स्क्वायर क्षेत्र

 १३ औँ सागको लागि दशरथ रंगशाला प्यारापिट जडान गर्दै कामदार  

वसन्तपुर क्षेत्रमा दिनहुँ नेपालको झण्डा फहराउने लक्ष्मीनारायण शिल्पकार, उहाँको परिचय राष्ट्रिय झण्डामा नै अडिएको छ । 

 बुङमतिमा पर्यटकलाई आकर्षित गर्न नेपाली संस्कृति झल्किने मूर्ति, मुकुटलगायत बनाउँदै मूर्तिकार

 शहीद गेटनजिकैको जेब्रा क्रसिङबाट बाटो काट्दैै एक महिला, पछिल्लो समय जथाभाबी बाटो काट्दा दुर्घटना बढ्दै गएको छ ।
 तस्बिर - विकास लामा

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया